सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (२ पुस २०८०, सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ११ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ छ भने बिक्री दर १६८ रुपैयाँ ७६ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ १४ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४७ पैसा छ। सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ९२ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३६ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७० पैसा छ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४८ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५१ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २४ पैसा छ। मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १८ पैसा छ भने बिक्री दर १० रुपैयाँ २२ पैसा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर