आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।   नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा रहेको छ।  यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.51 133.11
EUR  (European Euro) 1 145.24 145.90
GBP  (UK Pound Sterling) 1 169.19 169.95
CHF  (Swiss Franc) 1 152.93 153.63
AUD  (Australian Dollar) 1 89.06 89.46
CAD  (Canadian Dollar) 1 99.04 99.49
SGD  (Singapore Dollar) 1 99.71 100.16
JPY  (Japanese Yen) 10 9.35 9.39
CNY  (Chinese Yuan) 1 18.64 18.73
SAR  (Saudi Arabian Riyal) 1 35.32 35.48
QAR  (Qatari Riyal) 1 36.34 36.51
THB  (Thai Baht) 1 3.80 3.82
AED  (UAE Dirham) 1 36.08 36.24
MYR  (Malaysian Ringgit) 1 28.37 28.50
KRW  (South Korean Won) 100 10.22 10.26
SEK  (Swedish Kroner) 1 12.97 13.03
DKK  (Danish Kroner) 1 19.48 19.57
HKD  (Hong Kong Dollar) 1 16.98 17.05
KWD  (Kuwaity Dinar) 1 431.18 433.13
BHD  (Bahrain Dinar) 1 351.49 353.09

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर