टोटनहमले नटिङ्घम फरेस्टलाई हरायो

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति भएको खेलमा टोटनहम २–० गोलले विजयी भएको हो । टोटनहमलाई जिताउन रिचार्लिसन र डेजन कुलसेभ्सकीले एक/एक गोल गरे । जितसँगै टोटनहम १७ खेलमा ३३ अंककासाथ तालिकाको पाँचौँ स्थानमा छ । समान खेलमा १४ अंक रहेको नटिङ्घम फरेस्ट १६औँ स्थानमा छ । प्रिमियर लिगमा १६ खेलमा ३७ अंककासाथ लिभरपुल शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर