नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित)
काठमाडौंः नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि जागिरको अवसर खुलाएको छ । सेनाले शुक्रबार एक सूचना प्रकाशन गरि प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
हेर्नुस् विज्ञापन :-
प्रतिक्रिया