आइतबार थप ८१ जनामा कारोना संक्रमण
काठमाडौं । नेपालमा आइतबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १,३०६ जनामा परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा ५४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ सय ७० सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया