नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । काठमाडौंस्थित  केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बिहान ११ बजे बस्नेछ । माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तर पार्टी निर्देशन र राष्ट्रियसभाको निर्वाचनसहित समसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

एमालेबाट अलग भएपछि नेकपा एसले पहिलो अधिवेशन माघ १४ गते गर्ने भनेर मिति तय गरे पनि अध्यक्ष माधवकुमार नेपालले तयारी गर्न नसक्ने भन्दै सो महाधिवेशनको मिति सार्ने प्रस्ताव गर्ने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर