प्रिमियर लिगमा फुलहमले उल्भ्सलाई ३–२ गोलले हरायो

काठमाडौं ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले उल्भ्सलाई हराएको छ ।

आज बिहान भएको खेलमा फुलहमले उल्भ्सलाई ३–२ गोलले हरायो । जितसँगै १३ खेलमा १५ अङ्क जोडेको फुलहम तालिकाको चौधौँ स्थानमा छ । समान खेलमा समान अङ्क नै भए पनि उल्भ्स बाह्रौँ स्थानमा छ । प्रिमियर लिगमा ३० अङ्ककासाथ आर्सनल शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर