सुनको भाउमा दुई सय रुपैयाँ घट्यो

काठमाडौं ।  सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ । आज सुनको भाउ तोलाको १ लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ भने पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी आज तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर