सुन तस्करी जाँचबुझ आयोगमा चार सदस्य थप गर्ने निर्णय

काठमाडौं । सरकारले सुन तस्करीको बारेमा छानविन गर्न गठित उच्च्स्तरीय छाविन समितिमा ४ सदस्य थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको थियो । आयोगको मागबमोजिम चारजना प्राविधिक जनशक्तिसहितको सदस्य थपिएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर