भारत र अस्ट्रेलियाबीच पाँच खेलको टी–२० शृङ्खला आजदेखि

काठमाडौं । भारत र अस्ट्रेलियाबीच आजदेखि पाँच खेलको टी–२० शृङ्खला शुरु हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे बेङ्लाेर बिशाखापटनममा शुरु हुनेछ ।

दोस्रो खेल नोभेम्बर २६ मा, तेस्रो खेल नोभेम्बर २८, चौथो खेल डिसेम्बर १ र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ । गएको आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटाैँ पटक एक दिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर