सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढ्यो

काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।

तोलामा पाँच सय रुपैयाँ बढेर आज सुनकाे भाउ तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर