आईसीसी फाइनल : काेहली र राहुलकाे अर्धशतक

काठमाडौं ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा अस्ट्रेलियासँगकाे खेलमा भारतका विराट काेहली र केएल राहुलले अर्धशतक बनाएका छन् ।

हैदराबादकाे नरेन्द्र माेदी स्टेडियममा भइरहेकाे खेलमा काेहली ५४ र राहुल ६६ रन बनाएर आउट भए । यस्तै कप्तान राेहित शर्माले ४७ रन बनाए । ४३ ओभरकाे खेल सकिँदा भारतले ६ विकेट गुमाएर २ सय ११ रन बनाएकाे छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर