भारतीय कप्तान रोहित शर्मा ४३ रनमा आउट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिताअन्तर्गत फाइनल खेलमा भारतलाई दोस्रो झड्का लागेको छ।

भारतले दोस्रो विकेटका रुपमा कप्तान रोहित शर्मालाई गुमाएको हो। कप्तान रोहित ३१ बलमा ४३ रन बनाएर आउट भएका हुन्। भारतले पहिलो विकेटका रुपमा शुभमन गिललाई गुमाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर