ऐतिहासिक कार्तिक नाच सुरु

काठमाडौं ।  पाटनको ऐतिहासिक कार्तिक नाच सुरु भएको छ । मङ्सिर २ गतेदेखि पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा मञ्चन भएको हो । राजा सिद्धिनरिंह मल्लले सुरु गरेको यो नाच यही मङ्सिर ११ गते सम्म गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर