आज आइतबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं ।   सुनचाँदीको भाउ आज आइतबार स्थिर रहेको छ । आज सुनकाे भाउ अस्ति शुक्रबारकाे जस्तै ताेलाकाे १ लाख १५ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ ।

यस्तै, चाँदीकाे भाउ पनि आज स्थिर छ । चाँदी आज ताेलाकाे १ हजार ४ सय ५० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर