स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंकाे माइतीघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

सिंहदरबार दक्षिण गेट नजिक स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक इलाम घर भइ काठमाण्डाै महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी सुवेदीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा आज ज्यान गएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर