च्याम्पियन्स लिग : आर्सनलको सहज जित

काठमाडौं । गएराति भएको च्याम्पियन्स लिगमा आर्सनलले सेभियालाई २–० गोलले पराजित गर्न सफल भएको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनलले सहज जित निकालेको हो । आर्सनललाई जित दिलाउन लियोसान्ड्रो ट्रोसार्ड र बुकाओसाकाले एकएक गोल गरे ।

यो जितसँगै आर्सनलल समूह बी को शीर्षस्थानमा रहेको छ । आर्सनलले ४ खेलबाट ९ अंक रहेको छ । पराजित सेभिया २ अंकका साथ चौथो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर