आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज पौने १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै बैठकमा जाजरकोटमा भूकम्पबाट भएको जनधनको क्षति र राहत एवं मध्य पहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर