त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिने

काठमाडौं ।  कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान २७ कराेड ४० लाख रुपैयाँमा ठेक्का लागेकाे छ । फ्लड लाइट जडानका लागि सिनामङ्गलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएकाे छ ।

सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने घोषणा गरेपछि राखेपले प्रक्रिया अघि बढाएकाे थियाे । फ्लड लाइट जडान भएपछि रातिको समयमा पनि खेल खेलाउन सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर