इजिप्टमा प्यालेस्टाइनको समर्थनमा प्रदर्शन

काठमाडौं । प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको विरोधमा इजिप्टमा  प्रदर्शन भएको छ । हजारौँ इजिप्टियनहरुले प्यालेस्टाइनको समर्थन गर्दै सडकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले प्यालेस्टाइनको झण्डा बोकेर इजरायलको विरोध गरेका थिए । इजिप्टवासी कायरोको सडकमा उत्रिएर विरोध जनाएका हुन् । इजिप्टवासीहरुले प्यालेस्टाइनीहरुसँग ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले गाजावासीलाई लचिलोपन कायम गर्न आग्रह  गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर