भूकम्पको असर पहिरो, ५ पटक धक्का महसुस

काठमाडौं ।  धादिङकाे खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पपछि यस आसपासको क्षेत्रमा  पहिरो गएको छ ।

खरी र मैदीमा कच्ची घर गोठ भत्किएको खबर आए पनि मानवीय क्षति भने भएको छैन । भूकम्पको धक्का बारम्बार महसुस भइरहेको छ । आहिलेसम्म ५ धक्का महसुस गरिएको छ । मानिसहरू घर छाडेर खुल्ला स्थानमा बसिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर