शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैैयाँ ५० पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १४० रुपैैयाँ ८१ पैसा र बिक्रीमा १४१ रुपैैयाँ ४४ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रुपैैयाँ १४ पैसा र बिक्रीदर ८५ रुपैैयाँ ७८ पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रुपैैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैैयाँ ६० पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रुपैैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैैयाँ २० पैसा र बिक्रीदर २८ रुपैैयाँ ३३ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२९ रुपैैयाँ ९६ पैसा र बिक्रीदर ४३१ रुपैैयाँ ९० पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैैयाँ ५१ पैसा र बिक्रीदर ३५४ रुपैैयाँ १० पैसा तोकिएको छ ।