मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मोसो दलियो
काठमाडौं । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई मोसो दलिएको छ । होटेल एलो प्यागोडा परिसरमा प्रसाईंलाई एक समूहले मोसो दलेको हो । उनलाई केकत्ति कारणले मोसो दलिएको हो खुल्न सकेको छैन ।
प्रतिक्रिया