शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौंं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ।  यसैगरी युरो एकको खरिद दर १३९ रुपैयाँ ८२ पैसा र बिक्री दर १४० रुपैयाँ ४५ पैसा रहेको छ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ १०  रुपैयाँ रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३४ पैसा र बिक्री दर ८४ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर