राष्ट्रिय सुरक्षा परिषद्को बैठक
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा मन्त्रीहरू र सुरक्षा अङ्गका प्रमुखहरू सहभागी छन् ।
प्रतिक्रिया