बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४४ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १३९ रूपैयाँ १२ पैसा र बिक्रीमा १३९ रूपैयाँ ७५ पैसा पाइन्छ । मंगलबार युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ८६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ४८ पैसा थियो । अष्ट्रेलियन डलर एकको खरिददर भने ८३ रूपैयाँ ७० पैसा र बिक्रीदर ८४ रूपैयाँ ०८ पैसा कायम गरिएको छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६० पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ १२ पैसा र बिक्रीदर २८ रूपैयाँ २५ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ४४ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ३८ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ९७ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर