मेक्सिकोमा चर्च भत्किँदा सात जनाको मृत्यु

काठमाडौं ।  मेक्सिकोमा एउटा चर्च भत्किँदा सात जनाको ज्यान गएको छ ।

अझै ३० जना पुरिएको बीबीसीले जनाएको छ । जसमा केही बालबालिकासमेत रहेको आशंका गरिएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै उद्धारको काम चलिरहेको बीबीसीले जनाएको छ ।  चर्चको छत भत्किएको समयमा एक सय जना प्रार्थना गरिरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर