आज सुनको भाउ सामान्य घट्यो

काठमाडौं ।  सुनको भाउ आज सामान्य घटेको छ । तोलामा एक सय रुपैयाँले घटेर सुन आज एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख आठ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर