आज राति १२ बजेपछि इन्धनको मूल्यवृद्धि फिर्ता

काठमाडौं । नेपाल आयल निगमले आज आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएपछि आइतबार राति १२ बजेदेखि लागू हुने गरी वृद्धि गरिएको मूल्य घटाइएको निगमले जनाएको छ ।

मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने निगमले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर