साताको पहिलो दिन सुन तोलामा आठ सय घट्यो

काठमाडौं ।  सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो हप्तामा पनि समग्रमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर