स्वास्थ्यकर्मीहरूको शान्तिपूर्ण र्‍याली र विरोध प्रदर्शन

काठमाडौं । स्वास्थ्यकर्मीहरू विगत तिन दिनदेखि आन्दोलनरत छन् । उनीहरूले आज माइतीघरदेखि बानेश्वर विरोधसहित शान्तिपूर्ण र्‍याली प्रदर्शन गरे ।
आज स्वास्थ्यकमीहरूले “मलाई मेरो ज्यान प्यारो छ, नामः कुटाइ खाने डाक्टर, जेल विइथआउट बेल” जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर