यूएस ओपन फुटबलको उपाधि ह्युस्टन डाइनामोलाई

काठमाडौं ।  यूएस ओपन फुटबलको उपाधि ह्युस्टन डाइनामोले जितेको छ । आज बिहान भएको फाइनल खेलमा इन्टर मियामी २–१ गोलले पराजित भयो ।

चोटका कारण कप्तान लियोनल मेस्सीले फाइनल खेल खेलेका थिएनन् । डाइनामोले खेलको पहिलो हाफमै २–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफको इन्जुरी समयमा मियामीले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । इन्टर मियामीले यसअघि लिग्स कपको उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर