लोसपामा पार्टी परित्याग गर्ने लहर

काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा केन्द्रीय समिति तथा पदाधिकारी विस्तारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने लहर चलेको छ । एकपछि अर्को गरी राजीनामा दिँदै नेता/कार्यकर्ताले पार्टी परित्याग गर्न थालेका छन् । यसले विस्फोटको स्थिति ल्याएको छ । जिल्ला समन्वय समिति महोत्तरीका पूर्व प्रमुख सुरेशप्रसाद सिंहले मंगलवार साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएर पार्टी परित्याग गरेका छन् ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर