बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा पुगेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४० पैसा र बिक्रीदर १३३ रूपैयाँ ०० पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ८६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ४८ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ १६ पैसा र बिक्रीदर ८५ रूपैयाँ ५५ पैसा कायम गरिएको छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३३ पैसा र बिक्रीदर २८ रूपैयाँ ४६ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ९५ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ८९ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०५ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर