हनुमानढोका दरवारमा लिंगो ठड्याइयो

काठमाडौं । हनुमानढोका दरबार परिसरमा लिंगो (योंसी) ठड्याएसँगै काठमाडौंमा इन्द्रजात्रा (येँया) सुरु भएको छ । आज मङ्गलबार द्वादशीका दिन १०ः३७ बजेको शुभसाइतमा इन्द्रध्वजोत्थान गरिएको हो । कागाष्टमीका दिन भोटाहिटीबाट लिङ्गो तानेर तलेजु मन्दिरअगाडि उभ्याउन ल्याइपुर्‍याएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर