प्रधानमन्त्री प्रचण्ड र जनकाँग्रेसका अध्यक्षबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेसनल पिपुल्स कंग्रेसका अध्यक्ष अध्यक्ष झाओ लेचिबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो ।

सो अवसरमा अध्यक्ष लेचिले प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई चीनले विशेष महत्त्व दिएको बताए । ‘चिनिया जनकाँग्रेस नेपालको विकासका लागि सहकार्य गर्न तत्पर छ, उनेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर