एसीसी प्रिमियर कप : नेपाललाई दोस्रो सफलता प्राप्त

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका हुन् । सन्दीपले ७६ रनमा खेलिरहेका अहमद फैजको विकेट लिएका हुन् ।

नेपाल टस हारेर पहिले बलिङ गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३३ दशमलब २ ओभरमा २ विकेट गुमाएर १ सय ३८ रन बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर