राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज केही मन्त्रीलाई शपथ ग्रहण गराउने तयारीमा रहेको र त्यसबारे छलफल गर्ने राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।

प्रचण्ड शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड शीतल निवास पुगेका हुन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर