रुटिन अफ नेपाल बन्द पुनः अस्तित्वमा

काठमाडौं । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द फेरि अस्तित्वमा आएको छ। विगतमा केही गल्तीहरू भएको स्वीकार गर्दै अब त्यस्तो गल्ती नगर्ने र पुष्टि नभएका ब्रेकिङ समाचार पोष्ट नगर्ने वाचा गरेर पेज पुनः अस्तित्वमा आएको हो ।

पेजले लेखेको छ, ‘कुनै पनि गल्ती वा त्रुटिहरू हामीले जानाजान गरेनौँ। यद्यपि, ती गल्तीहरू सिकाइको अनुभवका रूपमा ग्रहण गर्दै गल्ती नदोहोर्‍याउने प्रतिवद्धतासहित क्षमा माग्दछौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर