आज आइतबार सुन प्रति तोला पाँच सयले बढ्यो

काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो । यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अस्तिको भाउभन्दा तोलामा ५ रुपैयाँले बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर