भारतको थोक मूल्य सूचकाङ्क संकुचित

काठमाडौं ।  भारतको सङ्घीय वाणिज्य तथा उपभोक्ता उद्योग मन्त्रालयले भारतको थोक मूल्य सूचकाङ्क (डब्ल्युपिआई) अगस्टमा ०.५२ प्रतिशतले सङ्कुचन भएको छ ।

डब्ल्युपिआई मुद्रास्फीति थोक बजारमा मूल्य वृद्धि वा गिरावटको एक सूचक हो । भारतमा डब्ल्युपिआई खाद्य मुद्रास्फीति जुलाई २०२३ मा ७.७५ प्रतिशतबाट अगस्ट २०२३ मा ५.६२ प्रतिशतमा घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर