पेट्रोल एक डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि, ग्यास यथावत्

काठमाडाैं । नेपाल आयल निगमले पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्य बढाएकाे छ। शनिबारदेखि लागू हुनेगरी पेट्राेलकाे मूल्य  एक तथा डिजेल र मट्टितेलकाे मूल्य तीन रुपैयाँले बढाएकाे छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य बढेर आएसँगै मूल्य समायाेजन गरिएकाे निगमले जनाएकाे छ।

oil1694793068.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर