शुक्रबार सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । सुनचाँदीको भाउ आज शुक्रबार बढेको  छ  । सुनकाे भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ । यस्तै, चाँदी ताेलाकाे एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर