चीन भ्रमणबारे राय, सल्लाह माग्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणबारे संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्वपरराष्ट्र मन्त्रीहरूसँग आज आइतबार छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा राजनीतिक दलका नेताहरूले आ–आफ्नो धारण व्यक्त गरेको उनको सचिवालयलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर