उन्मुक्ति पार्टीबाट अध्यक्ष श्रेष्ठ मन्त्री

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्नु भएकी छन् ।

पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दैछन् भने, मन्त्रीहरुको शपथ तीन बजे गराउने तयारी छ ।

प्रतिनिधि सभामा नागरिक उन्मुक्तिबाट ४ जना सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर