मेस्सीको डेब्यु गोलमा इन्टर मियामी विजयी

काठमाडौं । अमेरिकामा जारी मेजर लिग सकरमा कप्तान लियोनेल मेस्सीको डेब्यु गोलमा इन्टर मियामी विजयी भएको छ ।

आईतबार बिहान भएको खेलमा मियामीले न्युर्योक आरबीलाई २-० गोलअन्तरले पराजित गरेको हौ।

कप्तान लियोनेल मेस्सीले लिगको पहिलो गरेका छन् । उनले मियामीका लागि ८९ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

डिएगो गोमेजको गोलमा मियामीले ३७ औं मिनेटमा अग्रता लिएको थियो ।

यस जितसँगै मियामी २३ खेलमा २१ अंक जोड्दै १४ औं स्थानमा उक्लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर