युक्रेनमा दुई लडाकु विमान आपसमा ठोक्किए

काठमाडौं ।  युक्रेनको राजधानी किभमा दुई लडाकु विमान आपसमा ठोक्कँदा तीन पाइलटको ज्यान गएको छ । पश्चिम क्षेत्रमा भएको एल-३९ र एफ-१६ लडाकु विमान आकासमै ठोक्किँदा तीन युक्रेनी सैन्य पाइलटको ज्यान गएको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार घटना शुक्रवारको हो । दुर्घटनापछि राष्ट्रपति भलादमिर जेलेस्कीले दु:ख व्यक्त गरेका छन् । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर