प्रतिनिधिसभाको बैठक २८ दिनपछि सुचारु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २८ दिनपछि सुचारु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० साउनदेखि सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन आयोग बनाएर छानविन गर्नुपर्ने मागसहित बैठक अबरुद्ध गर्दैै आएको थियो ।

राष्ट्रिय दलहरुबीच बुधबार भएको छलफलमा आगामी असोज ५ गते आयोग गठन गर्ने सहमति भएपछि एमालेले बैठकमा अवरोध गर्न छोडेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर