एमाले कोशी सरकारविरुद्ध अदालत जाँदै

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालत जाने भएको छ । एमालेका अनुसार कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की भोलि बुधबार रिट दर्ता गराउन सर्वोच्च जाने भएका हुन् ।
एमालेले प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत लिएको आरोप लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर