फुटबलर विमल घर्तीमगर विवाहित भए

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले विवाह गरेका छन् । उनले प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् ।

सामाजिक सञ्जालमा आइतबार विवाह गरेको तस्बिर राख्दै आफूले विवाह गरेको जानकारी दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर